भूकम्पबाट पाकिस्तानमा दुई जनाको मृत्यु, कैयौं भवन क्षतिग्रस्त
nepallive.com · Wed Mar 22 00:54:00 GMT 2023
इस्लामावाद– मंगलबार राति अफगानिस्तानमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। मंगलबार राति करिब पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार उक्त भूकम्पबाट हालसम्म पाकिस्तानमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)