मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?

ratopati.com · Thu Jun 18 13:52:04 GMT 2026

काठमाडौँ । ह्युस्टन स्टेडियम पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकपमा नयाँ रेकर्ड राख्ने थलो बन्न सकेन । लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउने यो अवसर बुधबार राति अफ्रिकी मुलुक डीआर कंगोविरुद्धको खेलमा बन्न सकेन । त्यसैले अहिले भन्न थालिएको छ- मेस्सी, एमबाप्पे र हालान्डले यस विश्वकपको पहिलो खेलमै जादु देखाउँदा रोनाल्डो किन चुके ? अरू खेल कस्ता रहे ? भिडियोमा हेर्नुहोला ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)