कृष्णबहादुर महरा सक्रिय जिम्मेवारीबाट अलग, साधारण सदस्य भने रहने
arthadabali.com · Thu Jun 18 13:55:30 GMT 2026

काठमाडौँ / नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई अब साधारण सदस्यका रूपमा रहने निर्णय गरेका छन्।
बिहीबार जारी गरेको वक्तव्यमा महराले आफू विगत केही वर्षदेखि एट्रोफी (मांसपेशी तथा नसाहरू क्रमशः खुम्चिने) सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिएका छन्। उनले नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)