एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीच समझदारी
kendrabindu.com · Thu Jun 18 13:52:32 GMT 2026

काठमाडाैं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच जेसिबीका ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.का तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनाल ले हस्ताक्षर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)