भारतबाट मोटरसाइकलमा ३२ लाख रुपैयाँ बोकेर नेपाल आउँदै गरेका २ युवक पक्राउ
annapurnapost.com · Thu Jun 18 13:55:16 GMT 2026

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडु कुमार यादव र सोही ठाउँका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)