मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाम– २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी

nepalkhabar.com · Mon Apr 29 23:15:13 UTC 2024

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्।

सदरमुकाम इलाम बजारस्थित सिटी हलमा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)