सर्त उल्लङ्घन भए इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी रक्षामन्त्रीको चेतावनी
nepalviews.com · Thu Jun 18 14:07:22 GMT 2026

एजेन्सी । अमेरिका र इरानबिच ऐतिहासिक प्रारम्भिक समझदारी बनेको केही दिनमै अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानलाई कडा चेतावनी दिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले सम्झौताका सर्तहरू पालना नगरे अमेरिकाले पुनः समुद्री नाकाबन्दी लागू गर्न सक्ने चेतावनी दिएका हुन्।
इरानले आफ्नो आणविक हतियार विकाससम्बन्धी महत्त्वाकाङ्क्षा त्याग्ने प्रतिबद्धता पूर्ण रूपमा पूरा नगरे अमेरिकी रक्षा संयन्त्र जुनसुकै समयमा पुनः सक्रिय हुन तयार रहेको रक्षामन्त्री हेगसेथले स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)