मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

khabarhub.com · Thu Jun 18 14:11:22 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)