नक्कली वाकिटकीसहित प्रहरी हुँ भन्दै धम्क्याउने एकजना पक्राउ
barnanmedia.com · Thu Jun 18 14:08:35 GMT 2026

नक्कली वाकिटकीसहित प्रहरी हुँ भन्दै धम्क्याउने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय शैलेश डंगोल छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउण्ड क्षेत्रमा एक व्यक्तिले वाकी–टाकी देखाउँदै ‘म प्रहरी हुँ’ भन्दै धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)