विपद्मा अपांगता भएका व्यक्ति : उद्धारदेखि आश्रयसम्मै चुनौती
ekantipur.com · Thu Sep 10 13:21:07 GMT 2026

विपद्मा अपांगता भएका व्यक्ति : उद्धारदेखि आश्रयसम्मै चुनौती
विपद्का बेला अपांगता भएका व्यक्तिको उद्धारदेखि राहत, आश्रय र पुनःस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन् । बाढीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन् कठिन बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)