मधेसका पूर्वराज्यमन्त्री सिंह भ्रष्टाचारी ठहर, ४ वर्ष जेल सजाय तोकियो
kathmandupati.com · Thu Jun 04 09:35:01 GMT 2026
काठमाण्डु–जसपा नेपालका नेता, मधेस प्रदेश सभाका सदस्य एवं पूर्वराज्यमन्त्री सरोज सिंह भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् ।
विकास आयोजनामा रकम विनियोजन गर्न घूस मागेको प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेषले गत ४ जेठमा भएको फैसलाको मंगलबार सजाय निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
मधेस प्रदेश
अख्तियार दुरुपयोग अनुसन्धान आयोग