मोरक्कोविरूद्ध दोस्रो हाफमा बाहिरिएका एमबाप्पे आफ्नो चोटबारे के भन्छन्?
setopati.com · Fri Jul 10 00:00:00 GMT 2026
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध २-० को जित निकाल्दै साविक उपविजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा पेनाल्टी मिस गरेपछि कप्तान केलियन एमबाप्पेले ६०औँ मिनेटमा पेनाल्टी एरियाको ठीक भित्रबाट उत्कृष्ट 'कर्लिङ' प्रहार गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै उस्मान डेम्बेलेले मोरक्कोको रक्षापंक्तिलाई छक्याउँदै दोस्रो गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)