कतारको कम्पासद्वारा बाढीपीडितलाई ३० लाख सहयोग
ekantipur.com · Thu Sep 10 13:29:19 GMT 2026

कतारको कम्पासद्वारा बाढीपीडितलाई ३० लाख सहयोग
नेपाली श्रमिकको अन्तर्वार्ता लिन काठमाडौं आएको कम्पासका मानव संसाधन प्रमुख अदम अल अलावी, भर्ना सुपरभाइजर विजो वावु र भिजन एन्ड भ्यालुका प्रमुख पदमराज पौडेलसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)