मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

annapurnapost.com · Thu Jun 18 14:08:54 GMT 2026

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ। मन्त्रालयगतको छलफल सकिएसँगै बिहीबार बहुमत सदस्यले विनियोजित विधेयक प्रतिनिधिसभाबाट पारित गरेका हुन्।

त्यसअघि सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखे पनि त्यो बहुमतले अस्वीकृत भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय