प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
dcnepal.com · Thu Jun 18 14:14:55 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ
स्वर्णिम वाग्ले