मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...

barnanmedia.com · Thu Jun 18 14:13:51 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिन वाग्ले बिहीबार संसद्‌मा उपस्थित भएसँगै उनले यस्तो व्यङ्ग्य गरेका हुन् । वाग्लेले जवाफ दिएपछि उनले प्रस्टीकरण माग गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्।

‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ....’ उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)