वार्ता टोलीबारे थाहा छैन : रमेश लेखक
nepalnews.com · Mon Jan 12 17:30:20 GMT 2026

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरले गठन गरेको वार्ता टोलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।
लेखकले नेपालन्युज सँग कुरा गर्दै वार्ता टोलीको विषयमा अनभिज्ञता जनाए। उनले ‘एउटै पार्टीमा छलफल र संवाद गर्न वार्ता टोली नचाहिने’ पनि दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)