मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दुकधारी छिरेको हल्लापछि...

barnanmedia.com · Thu Jul 31 22:31:12 GMT 2025

अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ ।

मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपत्कालीन अवस्था अन्त्य भएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)