मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम

ratopati.com · Thu Jun 18 14:22:48 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

मेयर धनराज आचार्यले बिहीबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । अलि बढी प्रचारमुखी र अभियानका नाराहरू समेटेर आगामी नीति तथा कार्यक्रम ल्याइएको छ । महानगरलाई मुलुककै पर्यटकीय राजधानीको रूपमा स्थापित गर्ने र प्रविधिमैत्री बनाउने घोषणाहरू समेटिएका छन् । तर, महानगरको विद्यमान क्षमताका कारण यसको व्यवहारिक कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय