मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा

ratopati.com · Thu Jun 18 14:26:38 GMT 2026

काठमाडौँ । नेकपा एमालेले कोशी र बागमती प्रदेशपछि लुम्बिनीमा चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरेको छ ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गृह प्रदेशका रूपमा चिनिएको लुम्बिनीका अधिकांश नेता कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा गरेर मात्र पार्टीमा पुनर्ताजगी आउने धारणा राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय