मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रनमा राई र रोक्का प्रथम

gorkhapatraonline.com · Thu Sep 10 13:39:33 GMT 2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (म्याराथन) प्रतियोगितामा इलामका सञ्जय राई (समीर) प्रथम हुनुभएको छ ।

कोशी प्रदेश भ्रमण वर्षको अवसरमा आयोजना गरिएको प्रतियोगितामा अन्य सहभागीलाई पछि पार्दै राई प्रथम हुनुभएको हो । बिहीबार सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो र ताप्लेजुङको मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो हुनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)