मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मीना देउवाको साफ यू–२० च्याम्पियनसिप ह्याट्रिकप्रेरित नेपालको सहज जित

barnanmedia.com · Tue Jul 15 22:32:13 GMT 2025

मीना देउवाको ह्याट्रिकप्रेरित नेपालले साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध ७–० को सहज जित निकालको छ ।

मंगलबार बंगलादेशको बसुन्धार किंग्स एरिनाको प्रशिक्षण मैदानमा सम्पन्न खेलमा नेपाललाई सहज जित दिलाउन मीनाले तीन गोल गरिन् । यस्तै, पूर्णिमा राईले दुई गोल थप्दा समीक्षा मगर र सरिता कुमारीले एक गोल गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)