मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनी प्रदेशमा माछा उत्पादन बढ्यो, कुन जिल्लामा कति उत्पादन ?

ratopati.com · Fri Jan 12 00:38:00 GMT 2024

बुटवल । लुम्बिनी प्रदेशमा मत्स्य पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा आर्थिक वर्ष २०७९-८० मा मत्स्य उत्पादन ४.१९ प्रतिशतले बढेको मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)