पुटिनको नयाँ कानुन : इन्टरनेट खोजसमेत अपराध
barnanmedia.com · Thu Jul 31 22:47:16 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी’ समूह वा त्यससँग सम्बन्धित वेब पेज, पुस्तक, कलाकृति वा म्युजिक एल्बम खोज्ने इन्टरनेट प्रयोगकर्तालाई जरिवाना गर्ने कानुनमा बिहीबार हस्ताक्षर गर्नुभएको छ।
यसलाई आलोचकहरूले रूसमा विचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको अर्को खतरनाक आक्रमणको रूपमा आलोचना गरेका छन् । यस कानूनले ‘अतिवादी सामग्री’ को रूपमा सूचीबद्ध सामग्रीहरू जानीजानी खोजी गरेको वा पहुँच प्राप्त गरेको पाइएमा पाँच हजार रूबल (६४ अमेरिकी डलर) सम्म जरिवानाको व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)