ठाकुर पक्षमा लागेका नेतामाथि साङ्घातिक आक्रमण, महेन्द्र यादवले आक्रमण गराएको आरोप
hamrakura.com · Fri Jun 18 00:00:00 GMT 2021
काठमाडौँ। जसपा विवाद बढ्दै जाँदा स्थानीय स्तरमा नेता कार्यकर्ताहरूका आपसमा आरोप प्रत्यारोप भन्दा पर आक्रमणमा उत्रिन थालेका छन्। आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा हालै लागेका महेन्द्र राय यादवले महन्थ ठाकुर समूहका नेतामाथि आक्रमण गरेको ठाकुर पक्षको आरोप छ।
आफ्नो पक्षमा नलागेको भन्दै महेन्द्रले ठाकुर पक्षमा खुलेका महमद हबिबुल्लाको ज्यान लिने प्रयास गरेको हबिबुल्लाकी पत्नी तथा जसपाकी नेतृ रुही यादवले आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)