महासचिव गुटेरेसले भने- सिरियामा ‘आशाको ज्योति’ देखियो
lokaantar.com

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियामा राष्ट्रपति बशर अल–असदको शासनको पतनपछि ‘आशाको ज्योति’ देखिएको तर अगाडि महत्त्वपूर्ण चुनौतीहरू रहेको चेतावनी दिएका छन् ।
उनले सिरियाको सैन्य पूर्वाधारमा इजरायलले गरेको व्यापक आक्रमण देशको सार्वभौमसत्ताको ‘उल्लङ्घन’ भएको पनि उल्लेख गर्दै तिनीहरूलाई रोक्न आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)