मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब घर-घरमा इन्टरनेट र टेलिफोन: सञ्चारमन्त्री

nagariknews.nagariknetwork.com · Thu Dec 19 15:38:48 GMT 2024

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताएका छन्।

लमजुङको मालिङमा बिहीबार क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पुर्‍याइने बताए। जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)