विष्णु रिमालको दाबी : प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ घटेको छैन (भिडिओसहित)
reportersnepal.com · Thu Dec 19 17:26:31 GMT 2024

काठमाडौं, ४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् । उनले हिजो सोसल मिडियामा चाहिँदो नचाहिँदो लखेर चर्चित भएका मान्छेहरु अहिले त्यही सोसल मिडियामा त्यसैगरि लेखेको कारणले तल खसिरहेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)