झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?
ekantipur.com · Mon Jan 12 17:50:02 GMT 2026

विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेपछि पुसको चिसोमा झापाको राजनीतिक माहोल एकाएक गर्माएको छ ।
विशेष गरी विभिन्न दलसँग आबद्ध झापा-५ का युवा नेताले यसपटकको चुनावलाई पुस्तान्तरणको अवसरका रूपमा हेर्न थालेका छन्। वर्षौंदेखि उही अनुहार र उही शक्ति केन्द्र वरिपरि घुम्दै आएको यो निर्वाचन क्षेत्रमा अचानक नयाँ बहस पनि सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)