मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको रोग माओवादीमाः जनार्दनमाथि कारबाहीको दबाब

rajdhanidaily.com · Thu Jul 31 22:56:10 GMT 2025

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)