पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधार : विष्णुप्रसाद पौडेल
nepalpress.com · Thu Jun 18 14:39:55 GMT 2026

रूपन्देही । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उठेका सुझावहरू पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधार बन्ने जनाएको छ।
कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सहभागी नेताहरूले राखेका सुझावलाई कार्यदलले तटस्थ र गम्भीर ढङ्गले सुनेको तथा ती सुझाव पार्टीका लागि अत्यन्त उपयोगी हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)