३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण
barnanmedia.com · Thu Jul 31 23:00:07 GMT 2025

स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ ।
विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)