एनआईबीएलको ‘मोको’ भुक्तानी सुरु
ekantipur.com · Thu Sep 30 17:56:28 GMT 2021
काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले ‘मोको’ बाट स्क्यान टु पेको सुरुवात गरेको छ ।
बैंकले फोकसवान पेमेन्ट सोलुसन र भिसाको सहकार्यमा उक्त पे सुरु गरेको हो । फोकसवान पेमेन्टको आफ्नो मोबाइल वालेट ‘मोको’ हो । यसमा प्रयोगकर्ताले फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)