दुई प्रजिअसहित आठ उप-सचिवको सरुवा
nepalnews.com · Mon Jan 12 18:06:24 GMT 2026

काठमाडौँ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले आज (सोमबार) गरेको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)