महिला उद्यमीहरूलाई सशक्त बनाउन इनड्राइभद्वारा ‘अरोरा भेन्चर्स’ सुरु
deshsanchar.com · Mon May 25 14:18:13 GMT 2026

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानीका अवसरसँग जोड्ने उद्देश्यका साथ ‘अरोरा भेन्चर्स’ (Aurora Ventures) नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)