बूढीगंगा गाउँपालिकाद्वारा कृषि उपकरण हस्तान्तरण
deshsanchar.com · Mon May 25 15:00:27 GMT 2026

मोरङ –बूढीगंगा गाउँपालिकाले स्थानीय कृषकलाई कृषि उपकरण वितरण गरेको छ। पालिकामा सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषक लाभान्वित हुनेगरी आधुनिक उपकरण वितरण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)