मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षा फौजद्वारा विपद प्रतिकार्य पूर्व तयारी अभ्यास प्रदर्शनी

deshsanchar.com · Mon May 25 15:20:13 GMT 2026

हुम्ला – जिल्लाका तीन वटै सुरक्षा निकायद्वारा विपद प्रतिकार्य पूर्वतयारी अभ्यासको प्रदर्शनी गरिएको छ। मनसुन भित्रिनुअगाडि त्यसबाट सुरक्षित रहन सन्देश प्रवाह गर्नका लागि उक्त अभ्यास प्रदर्शनी गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)