सीमा विवाद चाँडो सुल्झाउन ७ बुँदे ज्ञापन पत्र पेस
deshsanchar.com · Mon May 25 13:41:56 GMT 2026

हुम्ला – हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाको युवा क्लवले कर्णाली कोरिडोर पटक–पटक अनिश्चितकालका लागि बन्द गर्दै सडक आन्दोलन गरिरहेका बेला कर्णाली कोरिडोर हुँदै यात्रा गर्ने हुम्ली नागरिकले सास्ती खेप्न थालेपछि नेपाल सरकारलाई सात बुँदे ज्ञापनपत्र पेस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)