मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सशस्त्रलाई हराउँदै विराटनगरको टीडब्लुसीवाई मिल्स गोल्डकपको सेमीफाइनलमा

deshsanchar.com · Mon May 25 14:46:37 GMT 2026

मोरङ – सुनसरीको पकलीस्थित विभागीय टोली सशस्त्र प्रहरी बलको फुटबल टोली विराटनगरमा मिल्स गोल्डकपको पहिलो खेलमा पराजित हुँदै गोल्डकपबाट बाहिरिएको छ। विराटनगरको रानीस्थित जुट मिलको मैदानमा सोमबार सम्पन्न खेलमा एपीएफलाई २–१ गोलअन्तरले पराजित गर्दै विराटनगरको टीडब्लुसीवाईले अन्तिम चारमा स्थान पक्का गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)