घरटहरा खाली गराइएपछि महानगरले चलायो डोजर
himalpress.com · Thu Jun 18 14:56:40 GMT 2026

पोखरा- पोखरा महानगरपालिकाले पोखरा–९, बसपार्कमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको छ।
बिहीबार महानगरले तीनवटा डोजर प्रयोग गरी पृथ्वी राजमार्ग मूल सडकसँग जोडिएका तथा दक्षिणतर्फका घरटहरा भत्काएको हो। राजमार्गसँग जोडिएका करिब ४५ तथा दक्षिणतर्फका करिब एक सय घरटहरा डोजर लगाएर भत्काइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
पोखरा महानगरपालिका
धनराज आचार्य