सशस्त्र प्रहरी सँधै हाँसेको देख्न चाहने महानिरीक्षक आइजीपी अर्याल
barnanmedia.com · Thu Dec 19 22:05:04 GMT 2024

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले तल्लो दर्जाका प्रहरी कर्मचारीको पेशागत हकहितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
लुम्बिनी प्रदेशस्थित विभिन्न गुल्मको निरीक्षणका क्रममा उनले सो धारणा राखेका हुन्। त्यसक्रममा आइजीपी अर्यालले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ देश र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)