प्रहरीमा सरुवा बढुवामा दबाब चलखेल, कारबाही गर्ने आईजीको सर्कुलर
barnanmedia.com · Thu Dec 19 22:13:02 GMT 2024

नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्।
त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)