हमासका प्रमुख याया सिन्वरको इसराइली आक्रमणमा मृत्यु
setopati.com · Thu Oct 17 17:01:00 UTC 2024

गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याया सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)