मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदनग्राम बत्तिमुनिको अध्याँरो

rajdhanidaily.com · Thu Jul 31 23:24:28 GMT 2025

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा नं. ९ मा पर्ने स्वर्गीय जननेता मदन भण्डारीको घर (मदनग्राम) पुग्ने सडकको स्तरोन्नतीमा सरकारको ध्यान नगएको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षेनी मेची देखि महाकालीका मान्छे मदन भण्डारीकै घर हेर्न आउने गरेका छन् । तर त्यहि घर पुग्ने बाटोको अवस्था भने सधैं जिर्ण छ । वर्षा याममा हिलो र खाल्डाले सवारी आवागमनमा समस्या त छँदैछ, दैनिक जसो दुर्घटना हुने गरेको स्थानीयले बताए ।

स्थानीय भन्छन्ः मिडियाले सोधिदिनुपर्‍यो कहिले बन्छ बाटो ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)