मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव जिते तर संसदमा पाइला टेक्न पाउने छैनन् टेकबहादुरले

setopati.com · Mon Nov 21 18:48:17 GMT 2022

मनाङबाट निर्वाचित भए पनि नेपाली कांग्रेसका टेकबहादुर गुरूङ संसद छिर्न भने नपाउने भएका छन्।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरूङविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)