मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारसँग भयो पाँच बुँदे सहमति, निहारिकाले तोडिन् अनसन

farakdhar.com · Thu Jun 16 18:29:18 GMT 2022

आफूमाथि बलात्कार भएको र बच्चा जन्मिएको तर न्याय नपाएको भन्दै २७ जेठदेखि आमरण अनसन बसेकी निहारिका सिंह राजपुत र सरकारबीच ५ बुँदे सहमति भएको छ ।

योसँगै उनले अनसन तोडेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)