मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछिल्लो १५ बर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार भन्दा बढी मानिसको मृत्यु

deshsanchar.com · Thu Dec 19 22:52:33 GMT 2024

काठमाडौँ- पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)