‘मेयरको कुर्सीमा बसेको वडाध्यक्षलाई चिन्दिनँ’
khabarhub.com · Thu Oct 17 17:48:37 UTC 2024

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पत्नी र छोरासहित बेलायतको भ्रमणमा निस्केका छन् । विदेश जाने क्रममा उनले उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यबाहक मेयरको जिम्मेवारी दिएनन् । उनले ११ नम्बरका वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)