मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था

barnanmedia.com · Thu Dec 19 23:17:37 GMT 2024

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताएका छन् ।

न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा प्रधानन्यायाधीश राउतले भने, ‘मिडिया र न्यायालय जनविश्वासमा मात्रै टिक्छ, विश्वसनीयतामा टिक्ने संस्थाहरू केवल काममै निर्भर हुन्छन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)