उच्च ओहदा अकुत धन आर्जनका साधन मात्रै हुन् ?
ekantipur.com · Wed May 17 00:46:50 GMT 2023
कुर्सीले नसुने पनि कलमले बोल्न छोड्नु हुँदैन भन्ने लागेर कविता, कथा र सडक आन्दोलनका नाराहरू कोर्ने गरेको कलमलाई मैले नयाँ भाषामा अभ्यास गराउन तीन वर्षअगाडि व्यंग्यचित्रका मुखौटहरू कोर्न सिकें । समाचारका पङ्क्तिबीचका अक्षर खोज्न, व्यंग्य सोच्ने र कोर्ने काममा बामे सर्ने थाले ।
समय र संकल्पको अभावले झन्डै दुई वर्ष जति यो विधामा अनुपस्थित रहें । त्यसबीचमा लाग्यो सत्ताका कानको नजिकको र फराकिलो बाटो सडक हो र केही समय सडकको उपस्थिति सशक्त बनाउन पर्छ भन्ने लागेर त्यतातिर मोडिएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)